HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश खबर
यस्तो थियो ६० वर्षअघिको पोखरा (तस्वीरहरू) पर्यटकीय स्थल पोखरा नेपाल घुम्न आउने हरेक पर्यटक र आन्तरिक पर्यटकहरूको पनि पहिलो रोजाइमा पर्छ। हिमशृंखलाहरूको फेदमा अवस्थित पोखरा कला, संस्कृति र पर्यावरणीय दृष्टिकोणले आज जति रमाइलो छ दशकौं अघि पनि उत्तिकै रमाइलो थियो भन्ने प्रमाण त्यहाँका पुराना तस्वीहरू नै हुन्।
भीरबाट लडेर राउटे बालकको मृत्यु  सुर्खेतको चिङ्गाड गाउँपालिका–५ मटेला खोला नजिकै बसोबास गर्दै आएका राउटे समुदायका १६ वर्षीय टेकराज शाहीको भीरबाट लडेर मृत्यु भएको छ। बादँरको शिकार गर्ने क्रममा भीरबाट लडेर मंगलबार उनको मृत्यु भएको हो।