HimalKhabar.com :: A Complete Nepali Political News Portal
यातायात
अघिल्लो वर्षको तुलनामा यो वर्ष चाडपर्वमा उपत्यकाबाट आवतजावत गर्नेको संख्या निकै कम गत वर्षको तुलनामा यो वर्षको दशैंमा उपत्यका छोड्ने र भित्रिनेको संख्यामा कमि देखिएको छ। कोरोना संक्रमणको महामारीका कारण विगत वर्षहरुको दशैं तिहारको समयमा हुने यात्रुहरुको आवागमन भन्दा यो वर्ष कम देखिएको हो।
कोभिडपछि नेपालका निजी वायुसेवाको मासिक रू. ४ अर्ब आम्दानी गुम्यो कोभिड-१९ कारण नेपालको हवाई क्षेत्रले मात्रै मासिक रू. ४ अर्ब गुमाएको छ भने विश्वकै हवाई यातायात कोभिड अगाडिको सामान्य अवस्थामा फर्कन चार वर्ष लाग्ने अन्तर्राष्ट्रिय नागरिक उड्‌डयन संगठन (आइकाओ)को अनुमान छ।