HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यक्तित्व
फुटबल खेलाडी साम्बाको दशैँः घरैमा लिप्दै, पोत्दै र घाँस काट्दै कोरोनाभाइरस महामारीका कारण खेलकुद शुरु नहुँदा अहिले खेलाडीहरु फुर्सदिला बनेका छन्। राष्ट्रिय फूटबल टीमकी सदस्य सावित्रा भण्डारी ‘साम्बा’ लामो समयपछि फुर्सदले दशैँ मान्न पाएकाले घर पुगेकी छिन्।
बूँद राना : जसले राजा ज्ञानेन्द्रलाई ‘जनघाती’ भन्दै हाँक दिए कहिले भूमिगत राजनीति गरेका, कहिले गुजारा चलाउन चोक र गल्लीमा रिक्सा चलाएका बूँद राना यही जीवन भोगाइ र देशको दु:खाइलाई गजलमा धारिलो गरी पोखिरहेछन्।