पृथ्वीनारायण शाहले यसरी गरे भक्तपुरमा हमला
भक्तपुरमा गोर्खाली हमलाका प्रत्यक्षदर्शी गरूडनारायण गोंगलको सम्झना । जनस्तरबाट लेखिएको सम्भवतः अहिलेसम्मकै पुरानो युद्ध–संस्मरण अभिलेख ।
शान्तदासलाई विकल वाङमय र आहुतिलाई रमेश विकल सिर्जना पुरस्कार
रमेश विकल साहित्य प्रतिष्ठानद्वारा गठित समितिले गरेको सिफारिश अनुसार विकल वाङमय साहित्य पुरस्कार वरिष्ठ भाषासेवी शान्तदास मानन्धरलाई दिइने भएको छ। यो पुरस्कारको राशि रु.३० हजार छ।