HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा
कुलमानको चारवर्षे कार्यकाल : लोडसेडिङ अन्त्यदेखि बिजुलीमा आत्मनिर्भर उन्मुखसम्म नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार वर्षे सेवा अवधिमा ‘लोडसेडिङलाई इतिहासमा विलय गर्न सफल’ भएको बताएका छन्। २९ भदौ २०७३ मा प्राधिकरण प्रवेश गरेका घिसिङ चार वर्षे कार्यकाल सकेर विदा भएका छन्।
बन्दाबन्दीमा उद्योग नचल्दा खेर गयो बिजुली विद्युत् प्राधिकरणका अनुसार अहिले देशभित्र औसत करीब एक हजार मेगावाट विद्युत् उत्पादन हुन्छ। उद्योग नचलेको अवस्थामा दिउँसो करीब ९०० मेगावाटसम्म विद्युत् माग हुन्छ भने राति ७०० मा झर्छ।