HimalKhabar.com :: A Complete Nepali Political News Portal
उकालो लाग्दा
सालिक भत्काउनु, सालिक ठड्याउनु यस्तो नहोस् कि हामीले कुनै सालिक भत्काउँदा पछिपछिसम्म सम्झिराख्नुपर्ने इतिहासका ज्यादती र तिनका खलपात्र बिर्सन मद्दत पुगोस्। त्यसैले पनि बँचेका सालिकहरु रहन दिऊँ, यिनीसँग सम्बन्धित असल/खराब चरित्र सम्झने कोशिश गरौं।
वनमारा खान्छ गैडा (भिडियाेसहित) गैंडा (चित्तल र अन्य प्रजातिका हरिण) ले मिक्रान्था खानुको सड्ढेत के हो त ? पहिलो त गैंडाले यो झार खानु नै अप्राकृतिक हो, किनकि यो उसको उत्पत्तिसँग सम्बन्धित आहार होइन ।