HimalKhabar.com :: A Complete Nepali Political News Portal
उद्यम
नेउवा महासंघको निर्वाचन विद्युतीय माध्यमबाट गर्नुपर्ने, २५ जना भन्दा बढी उपस्थित हुन नपाइने निजी क्षेत्रका उद्योगी व्यवसायीको संस्था नेपाल उद्योग वाणिज्य (नेउवा) महासंघको वार्षिक साधारण सभा ११–१२ मंसिरमा गर्न गृह मन्त्रालले अनुमति दिएको छ।
फेरि तङ्ग्रिएला त 'लोकल' कुखुरा व्यवसाय ? सानो लगानीबाट स्थानीय जातका कुखुरा पालेर आर्थिक अवस्था सुधार गरिरहेका विपन्न परिवारलाई कोरोनाभाइरसको महामारीले धक्का दिए पनि व्यवसाय फेरि उठ्नेमा उनीहरू आशावादी छन्।