HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्वास्थ्य
विद्यार्थीसँग नियमविपरित असुली गर्दै नेशनल मेडिकल कलेज, अतिरिक्त एक लाख रुपैयाँ नतिर्नेलाई परीक्षामा बस्न नदिने वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले परीक्षाको मौका पारेर विद्यार्थीबाट सरकारले तोकेभन्दा रु.१ लाख अतिरिक्त शुल्क असुल्न थालेको छ। शुल्क नतिर्ने विद्यार्थीलाई परीक्षामा नै बस्न नदिनेसमेत जनाएको छ।
‘के तपाईंलाई ठीक छ?’ तपाईंको यो एउटै प्रश्न मात्रले पनि मनोसामाजिक समस्याका कारण आफूलाई हदैसम्मको क्षति पुर्‍याउन सक्ने व्यक्तिको जीवन बचाउन सकिन्छ। त्यसैले समस्या रहेका आफ्नासँग टाढा होइन–नजिक बसौं, कुरा गरौं।