HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्य
बालिका खड्का पेरिसडाँडाबाट प्रहरी नियन्त्रणमा केही समयअघि आफूलाई प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईको श्रीमती बताउने गरेकी बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेकपा कार्यालय पेरिसडाँडा कोटेश्वरबाट उनलाई नियन्त्रणमा लिइएको हो।
बन्दाबन्दीका ४५ दिन: यात्रा रोकिएन, कोभिड–१९ परीक्षण अघि बढेन बन्दाबन्दीकैबीचमा ६१ हजार सवारी साधनमार्फत र पैदल नै काठमाडौं भित्रिने र बाहिरिनेहरु साढे दुई लाख भन्दा बढी थिए । र, यही अवधिमा कोरोनाभाइरस संक्रमण पत्ता लगाउन गरिने पीसीआर र आरडीटी जाँच ७० हजारमा मात्र भयो । यात्रा रोक्न नसके पनि जाँच बढाउने सूत्र प्रयोग नभएको बन्दाबन्दीको यो परिदृश्यले जोखिम हदैसम्म बढेको देखिन्छ ।