HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
निर्मला हत्या घटनामा कारबाहीमा परेका प्रहरी : अदालतले सफाइ दियो, कारबाही फुकुवा भएन कञ्चनपुर जिल्ला अदालतले सफाइ दिएका निर्मला हत्या घटनामा कारबाही भोगेका प्रहरी अधिकृतहरू प्रहरी नियमावलीमा रहेको त्रुटीपूर्ण व्यवस्थाका कारण दुई महीना पुग्दासम्म पनि कारबाही फुकुवा भएर काममा फर्कन पाएका छैनन्। 
श्रमजीवी पत्रकारको हितका लागि खोल्नुपर्ने कल्याणकारी कोषको प्रगति विवरण पेश गर्न सर्वोच्चको आदेश सर्वोच्च अदालतले श्रमजीवी पत्रकारको हक, हित र सुरक्षाका लागि कल्याणकारी कोष खडा गर्ने सम्बन्धमा भएको प्रगति पेश गर्न आदेश दिएको छ।