HimalKhabar.com :: A Complete Nepali Political News Portal
शिक्षा
विद्यालय तहको भर्ना एक हप्ताभित्र गर्न शिक्षा मन्त्रालयको निर्देशन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको भर्ना एक हप्ताभित्र सम्पन्न गर्न निर्देशन दिएको छ। मन्त्रालयले ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना, २०७७’ जारी गर्दै विद्यालय भर्ना हुन बाँकी र स्थानान्तरित विद्यार्थीलाई असोज दोस्रो सातासम्म भर्ना भइसक्नुपर्ने उल्लेख गरेको छ।
एसईई नतिजाः आफ्नै हात जगन्नाथ ! जीपीए ४ ल्याएर एसईई उत्तीर्ण हुने विद्यार्थीको संख्या गत वर्षको तुलनामा अत्यधिक बढी भएपछि विद्यालयहरुले मनलाग्दी अंक पठाएको र परीक्षा बोर्डले जिम्मेवारी ननिभाएको आरोप लागेको छ।