२ माघदेखि इन्फ्रास्ट्रक्चर ब्यांकको आईपीओ आउने, आवेदन दिने सबैले शेयर पाउने
२ माघदेखि इन्फ्रास्ट्रक्चर ब्यांकको सार्वजनिक निष्काशन (आईपीओ) आउने भएको छ। यो ब्यांकको आईपीओ नेपाली पूँजी बजारको इतिहासमा हालसम्मकै ठूलो हुने भएको छ।
किन यसरी बढ्यो शेयर बजारको रौनक ?
अर्थतन्त्रमा निराशाकाबीच के कारण छ जसले बजारलाई चम्किलो बनाइरहेको छ ? बजारका लगानीकर्ता तथा विश्लेषकहरू एक मात्र होइन, धेरै कारणले बजारमा छलाङ आएको अनुमान गर्छन्।