HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्य
भर्चुअल माध्यमबाट वितरण गरियो मदन पुरस्कार र जगदम्बा-श्री  आइतबार भर्चुअल माध्यमबाट यो वर्षको मदन पुरस्कार तथा जगदम्बा-श्री सम्मान वितरण गरिएको छ। हरेक वर्ष घटस्थापनाको दोस्रो दिन मदन पुरस्कार र जगदम्बा-श्री बाँड्दै आएको मदन पुरस्कार गुठीले कोभिड-१९ महामारीका कारण योपटक भर्चुअल कार्यक्रम गरेको हो।
१०१ वर्ष लागेका सत्यमोहन जोशीको सूत्र- दीर्घ जीवन होइन, सिर्जनात्मक उमेर अर्थपूर्ण आज दिनभर फोनमा जन्मोत्सवको शुभकामना लिन र सञ्चारकर्मीलाई अन्तर्वार्ता दिन व्यस्त रहेको जोशीले सुनाए। "अहिले पनि म शुभकामना दिन आउनेहरुकै बीचमा बसेर कुरा गर्दैछु", हाँस्दै भने।