भारतीय अभिनेता सौमित्र चटर्जीको ८५ वर्षको उमेरमा निधन
कोरोना संक्रमण भएका भारतीय अभिनेता सौमित्र चटर्जीको निधन भएको छ। सत्यरजीत रेको फिल्मबाट अभिनय थालेका चटर्जीको कोलकातास्थित एक अस्पतालमा ८५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
'अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार' हिरण्य कुमारीलाई
नेपाली महिला साहित्यकारहरुको संस्था ‘गुन्जन’ की अध्यक्ष रहेकी पाठकले ‘नारीश्वर’ त्रैमासिक साहित्यिक पत्रिकाको सम्पादन पनि गर्दै आएकी छिन् ।