HimalKhabar.com :: A Complete Nepali Political News Portal
संस्कृति
२० युवाको कथा ‘छकालै’  समकालीन २० युवा स्रष्टाको कथा समेटिएको कथासंग्रह ‘छकालै’ प्रकाशन भएको छ। पुस्तकमा पछिल्लो दशक साहित्यमा सक्रिय रहेका २० युवा कथाकारका एक/एक  कथा समावेश छन्।  
खुल्दै पशुपतिनाथ मन्दिर, यस्ता छन् दर्शनार्थीले पालना गर्नुपर्ने मापदण्ड दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी पशुपति क्षेत्र विकास कोषले गरेको छ। कोरोनाका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै खुल्ने भएको हो।