HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद
कार्यान्वयन हुँदैनन् संसदीय समितिका निर्देशन, चाँसो पनि राख्दैनन् समितिहरू संघीय संसदका समितिहरूले दिएका निर्देशनहरू सरकारी तहमा कार्यान्वयन नहुने समस्या देखिएको छ। कोभिड पछिको अवस्थामा विभिन्न समितिले आफ्नो कार्यक्षेत्रभित्र रहेका निकायहरूलाई दिएका निर्देशन सरकारले पालना नगरेको पाइएको छ।
अपाङ्गता भएका महिलाहरूको संरक्षण हुने गरी कोभिड-१९ प्रतिकार्यका कार्यसम्पादन गर्न निर्देशन फरक रुपले सबल अपाङ्गता भएका महिलाहरूको संरक्षण हुने गरी कोभिड-१९ प्रतिकार्यका कार्यसम्पादन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।