HimalKhabar.com :: A Complete Nepali Political News Portal
समुदाय
मन्त्री गुरुङद्वारा शारीरिक अपांगता भएका २४० जनालाई ह्वील चेयर वितरण सरकारले अपांगता भएका व्यक्तिहरूलाई ह्वील चेयर वितरण गरेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले शारीरिक अपांगता भएकाहरूलाई सहायक सामग्रीको रुपमा २४० जना अपांगता भएका व्यक्तिलाई आधुनिक किसिमको ह्वील चेयर वितरण गरेका हुन्।
मोटरसाइकल दुर्घटनामा प्रहरी हबलदारको मृत्यु सुनसरी सदरमुकाम इनरुवा–९ बबियास्थित भित्री सडकमा शनिबार मोटरसाइकल दुर्घटनामा परी प्रहरी हबलदारको मृत्यु भएको छ।