HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्य
मुगुमा ट्याकटर दुर्घटना हुँदा चालकको मृत्यु जिल्लाको छायाँनाथ रारा नगरपालिका–१४ स्थित न्युरीघाट खोलामा ना ७ त ३६६६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।