HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाज
सहारा घरः मानसिक रोगीलाई मायाको मल्हम कैलालीको बर्दगोरिया गाउँपालिकामा सञ्चालित ‘सहारा घर’ ले सडकमा भेटिएका असहाय मानसिक रोगीहरूलाई प्रेमपूर्ण हेरचाह र उपचारबाट नयाँ जीवन मात्र दिएको छैन, परिचय गुमाएकालाई नयाँ नाम पनि दिएको छ। 
कास्कीमा एक साता थपियो निषेधाज्ञा कोरोना भाइरसको संक्रमण बढिरहेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा एक साता थप गरेको छ। जिल्लाभर लागू हुने गरी २७ भदौसम्म निषेधाज्ञा थप गरिएको हो।