HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
‘नन् कोभिड’ अस्पतालमा बिरामीलाई उपचारको सहज व्यवस्था मिलाउन संसदीय समितिको सुझाव कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेका कामको अनुगमन गर्न गठित संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले प्रत्येक अस्पतालहरूमा ‘नन् कोभिड’ बिरामीहरूको सहज उपचारको व्यवस्था मिलाउन सुझाव दिएको छ।
बुटवलको कोरोना अस्पतालमा दुई संक्रमितको मृत्यु बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई संक्रमितको आज मृत्यु भएको छ। मृत्यु हुनेमा पश्चिम नवलपरासी र कपिलवस्तुका पुरुष छन्।