HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
नागरिक अधिकारको बेहाल छ, मानवअधिकार आयोगमा रमिता छ पदाधिकारीबीचको इगो र गुटबन्दीले लथालिङ्ग बनेको राष्ट्रिय मानवअधिकार आयोग महामारीमा पिल्सिएका नागरिकको बेहाल र गैरन्यायिक हत्यालगायत मानवअधिकारका गम्भीर उल्लंघनका घटनाको अनुसन्धानमा बेपरवाह जस्तै देखिएको छ। 
यी व्यवसाय, जसले महामारीलाई अवसर बनाए कोरोना संक्रमण महामारीलाई मास्क, स्यानिटाइजर, डिजिटल कारोबार, रेस्टुरेन्टको अनलाइन प्रणाली, इन्टरनेट लगायत व्यवसायले अवसर बनाएर आफ्नो दायरा फराकिलो पारिरहेका छन्, साथै यी व्यवसाय स्थापित गर्न महामारीले नै चुनौती पनि दिएको छ।