HimalKhabar.com :: A Complete Nepali Political News Portal
रेमिट्यान्स
आर्थिक वर्षको पहिलो महीनामै रेमिटेन्समा उत्साहजनक वृद्धि चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो महीनामै रेमिटेन्समा उत्साहजनक वृद्धि देखिएको छ। नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार, साउन महिनामा रेमिटेन्स २३ प्रतिशतले बढेर रु. ९२ अर्ब ७१ करोड पुगेको हो। रेमिटेन्स अमेरिकी डलरमा १४.५ प्रतिशतले बढेको छ।