HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्य
कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन साझा पार्टीको माग कोरोनाभाइरसको परीक्षण र उपचार जनता आफैंले गर्नुपर्ने भनेर सरकारले गरेको निर्णय फिर्ता लिन साझा पार्टीले माग गरेको छ। कोरोनाभाइरस संक्रमित नागरिकले उपचार खर्च आफैं व्यहोर्नुपर्ने सरकारको निर्णयको विरोध गर्दै साझाले तत्काल निर्णय सच्याउन भनेको छ। 
दलगत विभाजित नहुन विदेशमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशबाहिर रहेका नेपालीलाई राजनीतिक विषयमा दलगत रुपमा विभाजित नहुन आग्रह गरेका छन्। देशबाहिर रहने नेपालीले नेपालीपन मात्र लिएर एकताबद्ध हुनुपर्ने मन्त्री ज्ञवालीको भनाइ छ।