HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
चीनसँगको सिमानाबारे बोल्ने हुम्लाका सहायक सीडीओलाई २४ घण्टे स्पष्टीकरण गृह मन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) दत्तराज हमाललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। सिमाना जस्तो संवेदनशिल विषयमा तालुकदार निकायलाई खबर नगरेर बोल्दै हिँडेको भन्दै गृह मन्त्रालयले सहायक सीडीओ हमाललाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।
निजामती कर्मचारीको आधिकारिक ट्रेड यूनियनको निर्वाचन स्थगित हुने २४ असोजमा गर्ने भनिएको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड यूनियनको निर्वाचन स्थगित हुने भएको छ। सरकारले कोरोना महामारीको कारण देखाउँदै आधिकारिक ट्रेड यूनियनको निर्वाचन स्थगित गर्ने तयारी गरेको हो।