HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रवासन
देहरादून घटनाबारे परराष्ट्र मन्त्रालय भन्छ- 'घटना सार्वजनिक भएजस्तो होइन, सरकार गम्भीर छ' सरकारले भारत उत्तराखण्डको देहरादूनस्थित एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताउँदै नयाँदिल्लीस्थित नेपाली राजदूतावासमार्फत घटनाको सत्यतथ्यबारे जानकारी लिएको जनाएको छ।
मलेशियामा नेपाली कामदारमाथि रोकिएन शोषण

नेपाली कामदारलाई मलेशिया लैजाने प्रक्रिया ७ महीनायता ठप्प छ तर यसअघि नै मलेशिया पुगिसकेका कामदारले भने श्रमशोषण र अमानवीय व्यवहार भोगिरहेका छन्।