HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्व
भाइरसभन्दा भगवान ठूलो ! मार्तडीका स्थानीय धनी कठायत ( ५३) का लागि माडु पूजा आफ्नी आमा र दिदीबहिनी भेट्ने अवसर हो। लाग्छ, लामो समयपछि आफ्ना माइतीसँगको भेट कठायतका लागि विघ्नबाधा र रोगभन्दा प्रिय छ।
कोरोनाको त्रासमै छायाँनाथमा धामी नाच हिमाली जिल्ला मुगुमा वर्षेनि हुने धामी नाचलाई यो वर्ष कोरोना महामारीले पनि रोकेन । छायाँनाथ धामको तीर्थयात्रा शुरु भएसँगै प्रत्येक वर्ष साउन शुक्लपूर्णिमामा मुगुका विभिन्न मन्दिरमा लाग्ने मेलाहरूले यो वर्ष पनि निरन्तरता पाए ।