HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाली कांग्रेस
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक १९ असोजमा बस्ने नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही १९ असोज सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
देउवाविरुद्ध अनशनसम्मको आन्दोलन गर्ने पौडेल समूहको चेतावनी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संस्थापन विरुद्ध अनशनसम्मको आन्दोलन सार्वजनिक गर्ने तयारी भएको छ। सभापति शेरबहादुर देउवाले बिधान बिपरीत कदम चालेको भन्दै असन्तुष्ट पक्षले आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ।