HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेकपा
दाहालको टिप्पणी- ‘सिंगो देश स्तब्ध छ, ओली हाँस्दै हिँड्नुभएको छ’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संविधानमाथि प्रहार हुँदा सिंगो देश स्तब्ध भएपनि प्रधानमन्त्री केपी शर्मा ओली भने हाँस्दै हिँडेको टिप्पणी गरेका छन्। लामो राजनीतिक आन्दोलनबाट प्राप्त नयाँ संविधानमाथि प्रधानमन्त्री ओलीले प्रहार गरेको दाहालको टिप्पणी छ। 
बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता, तीन मन्त्रीद्वारा राजीनामा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको छ। नेकपाका ४५ जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता भएको हो। यस्तै, प्रदेश सरकारका तीन मन्त्रीले राजीनामा समेत दिएका छन्।