HimalKhabar.com :: A Complete Nepali Political News Portal
मल्टिमिडिया
जंगी अड्डामा चिनियाँ रक्षामन्त्रीलाई सम्मान गारद चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेई फेङ्गवेलाई नेपाली सेनाले सम्मान गारद दिएको छ। जंगी अड्डा भद्रकालीमा फेङ्गवेलाई सम्मान गारद प्रदान गरिएको नेपाली सेनाले जानकारी दिएको छ।
काठमाडौं उपत्यकाका स्थानीय सरकारहरुको निष्कर्ष- 'कर्फ्यू लगाएर कडाई गरौं' काठमाडौं उपत्यकाका स्थानीय सरकारहरुको साझा मञ्च, उपत्यका नगरपालिका मेयर फोरमले कर्फ्यू लगाउनुपर्ने निष्कर्ष निकाल्दै सोहीअनुसार निषेधाज्ञामा कडाई गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरेको छ।