HimalKhabar.com :: A Complete Nepali Political News Portal
मनोरञ्जन
सरकारसमक्ष चलचित्रकर्मीको माग : स्वास्थ्य मापदण्ड अपनाएर काम गर्न पाऊँ सबै क्षेत्र सामान्य हुँदै गइरहेकोले चलचित्र प्रदर्शन, छायांकन गर्न पाउनुपर्ने भन्दै चलचित्रकर्मीहरूले सरकारलाई मागपत्र बुझाएका छन्। केही दिनअघि चलचित्र विकास बोर्ड, चलचित्र संघ र चलचित्र निर्माता संघले चलचित्र क्षेत्र सञ्चालन गर्न पाउनुपर्ने भनेर मागपत्र बुझाएका हुन्।
सुशान्तसिंह अभिनीत ‘दिल बेचारा’ ट्रेलरले तोड्यो ‘एभेन्जर्सः इन्डगेम’को यूट्युब रेकर्ड सुशान्तसिंह राजपूत अभिनीत चलचित्र ‘दिल बेचारा’को ट्रेलरले यूट्युबमा कम समयमा सबै भन्दा बढी 'लाइक' पाउन सफल भएको छ।