HimalKhabar.com :: A Complete Nepali Political News Portal
लगानी
एनसेलले नेपालविरुद्ध दायर गरेको मुद्दामा प्रतिरक्षा गर्ने सरकारको निर्णय एनसेलले इन्टरनेसनल सेन्टर फर द सेटलमेन्ट अफ इन्भेष्टमेन्ट डिस्प्युट (आईसीएसआईडी)मा नेपालविरूद्ध मुद्दा हालेको १६ महीनापछि सरकारले त्यसको प्रतीरक्षा गर्ने निर्णय गरेको छ।
ल्यापटप, कम्प्युटर खरीदमा लक्ष्मी ब्यांककाे सरल कर्जा सुविधा लक्ष्मी ब्यांकले ल्यापटप, कम्प्युटर तथा सम्बन्धित उपकरणहरुको खरीदका लागि ग्राहकहरुलाई सुपथ व्याजदरमा सरल कर्जा सुविधाको प्रारम्भ गरेको छ।