HimalKhabar.com :: A Complete Nepali Political News Portal
कुटनीति
चीनले अझै गरेन उत्तरतर्फका नाका तत्काल खुल्ने संकेत छिमेकी मुलुक चीनले उत्तरतर्फका नाकाहरू तत्काल नखोल्ने संकेत गरेको छ। कोरोना महामारीलाई कारण देखाउँदै नेपाल आउने नाकाहरू बन्द गरेको चीनले तत्काल ती नाकाहरू नखोल्ने संकेत गरेको हो।
कालापानी क्षेत्रमा सुरक्षासँगै सुविधा थप्दै सरकार लामो समय राज्यको उपेक्षामा परेर विरानो बनेको दार्चुलाको छाङरुलाई पुरानै लयमा फर्काउन स्थानीयका लागि आवश्यक सेवा–सुविधा पुर्‍याउने तयारी सरकारले गरिरहेको छ।