HimalKhabar.com :: A Complete Nepali Political News Portal
कृषि
कृषिमा व्यावसायिक घरानाः संभव होला कृषिजन्य उत्पादनको निर्यात ? कृषिमा आधुनिक प्रविधि र तौरतरिकासहित भइरहेको ठूला व्यावसायिक घरानाको प्रवेशले व्यावसायिक खेतीको दायरा फराकिलो पार्दैछ।
मल नल्याउने दुई कम्पनीसँगको ठेक्का रद्द, करिब साढे ९ करोड धरौटी जफत कृषि सामाग्री कम्पनीले तोकिएको समयमा रासायनिक मलको आपूर्ति नगर्ने दुई कम्पनी शैलुङ इन्टरप्राइजेज र हानोको मल्टिपर्पोजसँगको ठेक्का रद्द गर्दै यी कम्पनीलाई कारबाही गरेको छ। कम्पनीको आइतबार बसेको वैठकले यी दुई कम्पनीले राखेको करिब रु. साढे नौ करोड ब्यांक धरौटी जफत गर्ने निर्णय गरेको हो।