HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्य
यस्तो बन्दैछ पोखरा रंगशाला, निर्माणको ८६ प्रतिशत काम सम्पन्न निर्माणाधिन पोखरा रंगशाला भौतिक निर्माणको कार्यप्रगति ८६ प्रतिशत सम्पन्न भएको छ। करिब १ अर्व २८ करोड ५० लाख लागतमा निर्माण भइरहेको रंगशाला निर्माणको काम ८६ प्रतिशत सम्पन्न भएको हो।
राखेप सदस्य सचिवका लागि २७ जनाको आवेदन (सूचीसहित) राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव पदका लागि आह्वान गरिएको आवेदनमा खुला प्रतिस्पर्धाका लागि २७ जनाले आवेदन दिएका छन्।