HimalKhabar.com :: A Complete Nepali Political News Portal
खेल
लेस्टर सिटी रेलिगेसन जोनको फुलहामसँग पराजित शीर्षस्थानको प्रतिश्पर्धामा रहेको लेस्टर सिटी रेलिगेसन जोनको फुलहामसँग पराजित भएको छ। जितपछि फुलहामले रेलिगेसन जोन छाडेको छ भने लेस्टर चौँथो स्थानमा यथावत छ।
कप्तान मल्ल र उपकप्तान ऐरीसहित तीन खेलाडीलाई कोरोना संक्रमण राष्ट्रिय क्रिकेट टीमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित तीन खेलाडी र एक जना ग्राउन्ड स्टाफलाई कोरोनाभाइरस संक्रमण भएको पत्ता लागेको छ।