HimalKhabar.com :: A Complete Nepali Political News Portal
कानून/नीति
एसिड आक्रमणविरुद्ध दुई अध्यादेशः एसिड हान्दा नलागे पनि १० वर्ष कैद  एसिड आक्रमणविरुद्ध सरकारले दुई अध्यादेश पारित गरेको छ।  गत २५ भदौमा १५ दिनभित्र एसिड आक्रमण विरुद्ध कडा कानून ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिए बमोजिम तोकिएकै दिन मन्त्रिपरिषदले दुई अध्यादेश पारित गरेको हो।
फौजदारी कानून सुधार्ने गैंडालाई धन्यवाद ! नेपालको फौजदारी कानूनमा रहेका कतिपय कमी कमजोरीलाई सर्वोच्च अदालतले लोपोन्मुख वन्यजन्तु गैंडाको चोरी शिकार र व्यापारसम्बन्धी मुद्दाको फैसला मार्फत सुधारेको छ।