HimalKhabar.com :: A Complete Nepali Political News Portal
कला
के 'जोकर' को सिक्वल बन्दैछ ? अभिनेता फिनिक्स र निर्माताले दिए संकेत 'जोकर'को सिक्वलको लागि फिल्मका निर्देशक, निर्माता र अभिनेता कसैले पनि सोच नबनाए पनि व्यावसायिक सफलता र समीक्षकबाट पनि राम्रो प्रतिक्रिया आएपछि फिनिक्स र निर्देशक फिलिप्स सिक्वल बनाउने संकेत दिइरहेका छन्। 
राष्ट्रकवि घिमिरेको आजै दाहसंस्कार गरिने राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि प्रेसर र सुगर रोगले ग्रस्त राष्ट्रकवि घिमिरेको स्वास्थ्य पछिल्लो दुई सातायता गम्भीर बनेको थियो।