HimalKhabar.com :: A Complete Nepali Political News Portal
इतिहास
‘एकीकरणपछि लिम्बूहरूलाई फकाउन गोर्खाली भारदारले मीत लगाए’ अरुणपूर्व भेटिएका दुई इतिहास टिपोटले पृथ्वीनारायण शाहको नेपाल एकीकरणका क्रममा भएका विविध पाटा उधिनेका छन् ।
जंगबहादुर राणाको स्त्री–मोह रक्तरञ्जित कोतपर्व मच्चाएर सत्तामा आएका जंगबहादुर राणा धूर्त, दुस्साहसी अनि दुर्लभ शासक मात्र थिएनन्, स्त्री–आसक्त पनि थिए । उनका आधिकारिक पत्नी नै ४२ जना थिए, त्यस अलावा शहरका राम्री केटी पनि पहिले उनैलाई चाहिन्थ्यो।