HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
नेपालमा पहिलो पटक भेटियो ‘हरियो परेवा’ ९ मंसीरमा वन्यजन्तु फोटोग्राफर देवेन्द्रकुमार खरेलले झापामा अचम्मको हरियो परेवा देखे अनि तत्काल तस्वीर र भिडियो खिचे। त्यो अचम्मको परेवा ‘ग्रीन इम्पेरियल पिजन’, नेपालमै अहिलेसम्म नभेटिएको नयाँ परेवाको प्रजाति। 
इन्द्रबहादुर राईः के हुन् के होइनन् ? सिर्जनशीलता र प्राज्ञिकतालाई मिलन गराउने क्षमता रहेका इन्द्रबहादुर राईको साहित्यमा पूर्वीय मन र पश्चिमी मस्तिष्कको अन्तरघुलन भेटिन्छ।