HimalKhabar.com :: A Complete Nepali Political News Portal
धर्म
गढीमाई मन्दिरका मूल पुजारीको निधन बारा जिल्लाको महागढीमाई नगरपालिकाको वरियारपुरमा रहेको प्रसिद्ध गढीमाई मन्दिरका मूल पुजारीको निधन भएको छ । रौतहटको गुजरा नगरपालिका ३ सिमरी गाउँका स्थायी निबासी दुखन धामीको ७६ वर्षको उमेरमा शुक्रवार मृत्यु भएको हो।