HimalKhabar.com :: A Complete Nepali Political News Portal
दस्तावेज
बीपीका अन्तिम दिन अनि अलिपछि डाक्टर शशांक (मुन्ना) पनि बाहिर आउनुभयो । भन्नुभयो, “अहिलेसम्म आर्टिफिसियल रेस्पिरेशन दिएर राखेको छ, त्यो झिक्नासाथ रहनुहुन्न । त्यो कतिबेर गरिरहने ? झिकिदिने कि भन्नुहुन्छ डाक्टर साहेबहरू ।” एकछिन घोरिनुहुन्छ चन्द्रशेखरजी, गिरिजाबाबु । 
त्यो दरबार, यो दरबार प्रत्येक १९ जेठ आउने बित्तिकै १९ वर्षअघि २०५८ सालको त्यो त्रासदी आज पनि मस्तिष्कमा आउँछ, असाध्यै नमिठो अनुभूति हुन्छ ।