प्रधानमन्त्री कप क्रिकेट : बागमतीले लगातार दोस्रो जित निकाल्दा प्रदेश–१ पुछारमा
काठमाडौंमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार गण्डकी प्रदेशले पहिलो जित निकाल्दा अर्को खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।
गौतम बुद्ध कपबाट बाहिरियो ज्ञानेन्द्र मल्लको टीम बागमती
भरतपुरमा भइरहेको गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा लगातार दुई खेल हारेपछि राष्ट्रिय टीमका कप्तानसमेत रहेका ज्ञानेन्द्र मल्लको टीम बागमती फाइनल पुग्न असफल भएको छ।