HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
‘नन् कोभिड’ अस्पतालमा बिरामीलाई उपचारको सहज व्यवस्था मिलाउन संसदीय समितिको सुझाव कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेका कामको अनुगमन गर्न गठित संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले प्रत्येक अस्पतालहरूमा ‘नन् कोभिड’ बिरामीहरूको सहज उपचारको व्यवस्था मिलाउन सुझाव दिएको छ।
कोरोना अपडेट: होम आइसोलेसनमा सबभन्दा धेरै संक्रमित वागमती प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ असोजमा सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकमा कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ। यीमध्ये पछिल्लो २४ घण्टामा एक हजार १५४ संक्रमित थपिएका छन्।