इन्टरनेट प्रयोगकर्ता साढे २३ लाखले बढे, बन्दाबन्दीले ब्रोडब्याण्डतर्फ आकर्षण
नेपालमा द्रूत गतिको इन्टरनेटका प्रयोगकर्ता बढेका छन्। गएकाे चैतदेखि कात्तिकसम्मकाे सात महीनामा मोबाइल इन्टरनेट, ब्रोडब्याण्ड लगायतका ग्राहक २३ लाखभन्दा धेरै बढेका छन्।
खुल्दैन नेकपाको वेबसाइट, कांग्रेसको भने नियमित अपडेट
अपडेट त परकै कुरा, इन्टरनेटको ब्राउजरमा समेत राम्रोसँग खुल्दैन। भताभुंग अवस्थामा रहेको उक्त वेबसाइट खुलेपछि ३१ साउन २०७६ मा बसेको पार्टी बैठकको निर्णय र पार्टीका जिल्ला अध्यक्ष तथा इन्चार्जहरूको नामावलीको सूचीको लिंक देखिन्छ। तर त्यहाँ क्लिक गर्दा केही पनि खुल्दैन।