गृहयुद्ध झल्काउने झन्डा बोकेर अमेरिकी संसद पस्ने व्यक्ति पक्राउ, यस्तो छ झन्डाको इतिहास
कालालाई सामाजिक र राजनीतिक बहिस्कार तथा गोराहरुको प्रधानताको प्रतीक मानिएको 'कन्फिडरेट फ्ल्याग' ट्रम्प समर्थकले अमेरिकी संसद भवनभित्र पहिलोपटक घुसाएका छन्। यो झन्डा गृहयुद्धका वेला विद्रोही सात राज्यको प्रतीक थियो।
भारतको एमडीएच मसलाका मालिकको निधन, मसलाको प्याकेटमा छापिन्थ्यो उनकै तस्वीर
मसला कम्पनीको नाम उनको पिताकै कारोबारमा आधारित छ। उनका पिता 'महशियान दी हट्टी' को नामबाट मसलाको कारोबार गर्थे।