HimalKhabar.com :: A Complete Nepali Political News Portal
भ्रष्टाचार
७० करोड घूस मोलमोलाइमा मुछिएका मिश्रलाई अख्तियारको सात दिने सूचना, मिश्र भन्छन्- ‘प्रमाण लिन जापान आएको छु’ तत्कालीन सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले घूस मोलमोलाइ गरेको भनिएको अडियो सार्वजनिक गरेका विजयप्रकाश मिश्रलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिनका लागि बोलाएको छ।
बाँस्कोटाको राजीनामा, परीक्षणमा प्रधानमन्त्री बाँस्कोटाको राजीनामा पछि पनि निष्पक्ष अनुसन्धान नहुने आशंका गरिनुको पछाडि भने प्रधानमन्त्री ओलीसँगको सम्बन्ध प्रमुख देखिन्छ । हुन पनि २०७४ को प्रतिनिधिसभा निर्वाचन मार्फत पहिलो पटक सांसद बनेका बाँस्कोटा नेकपाका कयौं नेताहरुलाई पछाडि पार्दै पार्टी र सत्तामा छलाङ मारे ।