HimalKhabar.com :: A Complete Nepali Political News Portal
वातावरण
रुपन्देहीको तिनाउ नदी खतराको तह भन्दा माथि लगातारको वर्षापछि खोला तथा नदीहरूमा पानीको बहाव बढ्ने क्रम जारी रहेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार रुपन्देहीको तिनाउ नदीले खतराको तह पार गरेको छ।
यस कारण सिन्धुपाल्चोकमा पहिरोको जोखिम बढी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बेलायतको दुरहाम यूनिभर्सिटीसँगको सहकार्यमा गरेको अध्ययनको प्रारम्भिक नतिजा अनुसार, २०७२ सालको भूकम्पबाट प्रभावित जिल्लाहरुमध्ये सिन्धुपाल्चोक पहिरोको उच्च जोखिममा छ।