ग्लोबल आईएमई ब्यांकले १६ प्रतिशत लाभांश वितरण गर्ने
ग्लोबल आईएमई ब्यांक लिमिटेडको २९ पुसमा सम्पन्न १४औं वार्षिक साधारण सभाले १६ प्रतिशत लाभांश दिने विषय पारित गरेको छ।
आर्थिक क्रियाकलापलाई बढावा दिन दक्षिण पूर्वी एशियाका १९ केन्द्रीय ब्यांकहरू सहमत
दक्षिण पूर्वी एशियाका १९ केन्द्रीय बैंकका गभर्नर/प्रबन्ध निर्देशक कोरोनाले पारेको प्रभावसँग जुध्दै आर्थिक क्रियाकलाप संयुक्त प्रयासबाट अगाडि बढाउन सहमत भएका छन्।