HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
यस्तो थियो ६० वर्षअघिको पोखरा (तस्वीरहरू) पर्यटकीय स्थल पोखरा नेपाल घुम्न आउने हरेक पर्यटक र आन्तरिक पर्यटकहरूको पनि पहिलो रोजाइमा पर्छ। हिमशृंखलाहरूको फेदमा अवस्थित पोखरा कला, संस्कृति र पर्यावरणीय दृष्टिकोणले आज जति रमाइलो छ दशकौं अघि पनि उत्तिकै रमाइलो थियो भन्ने प्रमाण त्यहाँका पुराना तस्वीहरू नै हुन्।
सुदूपश्चिम प्रदेशको पहिलो चौमासिकमा दुई अर्ब नौ करोड बजेट खर्च  सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा जम्मा दुई अर्ब नौ करोड ८६ लाख २६ हजार रुपैयाँ बजेट खर्च गरेको छ। कार्तिक मसान्तसम्म चालुतर्फ एक अर्ब १० करोड ४७ लाख र पूजीगततर्फ ९९ करोड २८ लाख रुपैया गरी दुई अर्ब नै करोड ८६ लाख रुपैयाँ खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले आज पत्रकार सम्मेलन गरी जानकारी दिए। जुन खर्च ६.२९ प्रतिशत हुन आउँछ।