HimalKhabar.com :: A Complete Nepali Political News Portal
अपराध
दश किलो अफिमसहित ३ जना पक्राउ प्रहरीले अवैध लागू औषध अफिमसहित तीनजनालाई पक्रा गरेको छ। लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वर र शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले अवैध लागू औषध १० किलो ५००ग्राम र तौल गर्ने डिजिटल तराजु पनि बरामद गरेको जनाएको छ।
पत्रकार वीरेन्द्र साह हत्याका अभियुक्त १३ वर्षपछि पक्राउ बाराका पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न भनिएका पाँच अभियुक्तमध्ये चौंथो आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। बाराको महागढीमाई नगरपालिका–२ तेलकुवाका ४५ वर्षीय हरेराम पटेललाई प्रहरीले घटना भएको १३ वर्षपछि आज पक्राउ गरेको हो।