HimalKhabar.com :: A Complete Nepali Political News Portal
पाँच वर्षअघि बनेको हुलाकी सडकको दुई जना संघीय मन्त्रीले गरे पुनः शिलान्यास कैलाली जिल्लाको हुलाकी सडकअन्तर्गत लम्की–टीकापुर–खक्रौला सडकखण्डको स्तरोन्नती गर्ने नाममा ५ वर्षअघि निर्माण भएको सडक पुनः शिलान्यास भएको छ। 
रोकिएन बालविवाह, बर्बाद हुँदैछ बालिकाहरूको जीवन कानूनले बालविवाहलाई गैरकानूनी माने पनि गाउँ-समाजमा यसले निरन्तरता पाइरहँदा बालिकाको पढ्ने अधिकार मात्र खुम्चिएको छैन, विभिन्न शारीरिक, मनोवैज्ञानिक र सामाजिक समस्याका कारण उनीहरूको जीवन नै बर्बाद भइरहेको छ।